कामना सेवा विकास बैंकले कास्कीको लक्ष्मी आधारभूत विद्यालयलाई दियो शैक्षिक सामग्री

कामना सेवा विकास बैंकले कास्कीको लक्ष्मी आधारभूत विद्यालयलाई दियो शैक्षिक सामग्री

२३ पुस, काठमाडौं । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कास्कीको अन्नपूर्ण ३ स्थित लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालयका प्रधानाध्यापक तारानाथ पौडेललाई स्टेसनरी तथा शैक्षिक सामग्री हस्तान्तरण गरे । उक्त कार्यक्रममा बोल्दै प्रधानाध्यापक पौडेलले सामाजिक, आर्थिक रूपले पिछडिएका तथा गरिब र […]

थप पुरा समाचारको लागि
TOP