राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले चयन गर्‍यो ९ उम्मेदवार

राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले चयन गर्‍यो ९ उम्मेदवार

२३ पुस, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच चुनावी तालमेलका लागि छलफल जारी रहेका बेला कांग्रेसले सातै प्रदेशमा चयन गरिएका उम्मेदवार भन्दै नामावली सार्वजनिक गरेको हो । एक शीर्ष नेताका अनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान […]

थप पुरा समाचारको लागि
TOP