‘धुरन्धर’ बन्यो अहिलेसम्म धेरै कमाउने हिन्दी फिल्म

‘धुरन्धर’ बन्यो अहिलेसम्म धेरै कमाउने हिन्दी फिल्म

काठमाडौं । रणवीर सिंह स्टारर ‘धुरन्धर’ ले सर्वाधिक कमाउने हिन्दी फिल्मको रुपमा कीर्तिमान रचेको छ । यसअघि धेरै कमाउने हिन्दी फिल्मको रेकर्ड वास्तवमै हिन्दी फिल्मसँग थिएन । दक्षिण भारतका फिल्मलाई हिन्दीमा स्वरांकन गरिएका फिल्मले यो स्थान कब्जा गरिरहेका थिए । सन् २०१७ देखि ‘बाहुबली : द कन्क्लुजन’ को हिन्दी संस्करणले यो रेकर्ड राखेको थियो । […]

थप पुरा समाचारको लागि
TOP