गणेशप्रसाद लाठको गैरआख्यान पुस्तक ‘सीमान्त सम्झना’ सार्वजनिक

गणेशप्रसाद लाठको गैरआख्यान पुस्तक ‘सीमान्त सम्झना’ सार्वजनिक

२ वैशाख, काठमाडौं‌ । आख्यानकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ नामक संस्मरण पुस्तक सार्वजनिक भएको छ । शनिबार कालिकास्थानस्थित नेपालयको आरसालामा पुस्तक लोकार्पण गरिएको हो । पब्लिकेसन नेपालयको शैलीअनुरुप हलमा उपस्थितमध्येबाट कसैलाई लेखकले पुस्तक उपहार दिएपछि पुस्तक लोकार्पण गरिन्छ । लेखक लाठको रोजाइअनुसार अदिती साह र लेखक मोहन मैनालीलाई उपहार दिएर पुस्तक लोकार्पण सुरु गरियो । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP