इरान प्रदर्शनमा मृत्यु हुनेको संख्या ३६ पुग्यो
काठमाडौं । मानवअधिकारवादी संगठन ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सी (एचआरएएनए) ले इरानमा जारी प्रदर्शनका दौरान ३६ जनाको मृत्यु भइसकेको जनाएको छ । एचआरएएनएले इरानमा विगत १० दिनदेखि जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा पनि ३६ जनाको मृत्यु भइसकेको जनाएको हो । इरानभन्दा बाहिर रहेको संगठन एचआरएएनएका अनुसार मृत्यु हुनेमा ३४ प्रदर्शनकारी र दुई जना सुरक्षाकर्मी रहेका […]
थप पुरा समाचारको लागि