गगन थापाको गुनासो : विश्वप्रकाश र मविरुद्ध पार्टीभित्रै घेराबन्दी भयो
२३ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र विश्वप्रकाश शर्माविरुद्ध घेराबन्दी भएको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले महामन्त्रीहरूका विरुद्ध पार्टीमा घेराबन्दी भएको बताएका हुन् । उनले नेपाली कांग्रेसले पछिल्लो समय प्रक्रिया, विधान निल्दै गएको आरोप लगाए । उनले संख्याको दम्भले नेताहरूले आफूहरूमाथि प्रहार गरिरहेको र […]
थप पुरा समाचारको लागि