इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा सुनिता डंगोल

२ वैशाख, काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमकी ग्लोबल लिडर घोषित भएकी छन् । स्थानीय लिपीहरूको संरक्षणदेखि राजधानीको उपप्रमुख समेतको स्थानमा आउन सफल भएको भन्दै फोरमले विश्वका ११४ युवाहरुमध्येमा डंगोल पनि पर्न सफल भएकी हुन् । उनीसँगै विश्वका विभिन्न देशका मन्त्रीहरु, सांसद, वैज्ञानिक, व्यापारी,उद्यमी पनि ग्लोबल लिडरमा घोषित भएका छन् ।
थप पुरा समाचारको लागि