गुल्मीको मुसिकोटबाट एक वर्षमा ६९६ जना बसाइँ सरे

२२ साउन, गुल्मी । मुसिकोट नगरपालिकाबाट मात्रै एक वर्षको अवधिमा ६९६ जना बसाइँ सरेका छन् । यो अवधिमा नगरपालिकामा जम्मा ७१ जना भित्रिएका छन् । यो तथ्यांक आर्थिक वर्ष २०८१/८२ को हो । मुसिकोट नगरपालिकामा विदेशिनेको संख्या पनि धेरै छ । उनीहरु फर्किएपछि अर्काे ठाउँमा सर्ने गरेका छन् । यसले पनि बसाइँ सर्नेको संख्या बढेको […]
थप पुरा समाचारको लागि