चीनका युवायुवतीले किन चुस्दैछन् बच्चाले जस्तै प्यासिफायर ?

पछिल्लो समय छिमेकी मुलुक चीनका सहरी युवावर्गमा एउटा नयाँ तर अनौठो ट्रेण्ड चलिरहेको छ। युवायुवतीहरुले बच्चाले झैं गरी प्यासिफायर चुस्न तछाडमछाड गरिरहेका छन् । वास्तवमा चिनियाँ युवाहरुले तनाव कम गर्नका लागि त्यस्तो विचित्रको उपाय अपनाएका हुन् । ती वयस्क प्यासिफायरहरु बच्चाले चुस्ने प्यासिफायरभन्दा ठूलो आकारका हुन्छन् र विभिन्न रंग र डिजाइनमा उपलब्ध छन् । इ-कमर्श […]
थप पुरा समाचारको लागि