कोशीमा नेकपाका सुन्दास र न्यौपानेले गराए उम्मेदवारी दर्ता, घिमिरे अनुपस्थित
२३ पुस, विराटनगर । राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खेमराज सुन्दास र नमिता न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले बुधबार उम्मेदवारी दर्ता गराएका हुन् । सुन्दासले दलिततर्फबाट र न्यौपानेले महिलातर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । अन्य तर्फका उम्मेदवार हेमराज घिमिरे भने अनुपस्थित रहे । […]
थप पुरा समाचारको लागि