कालीगण्डकी नदीमा आमा-छोरा बेपत्ता भएको आशंकामा खोजी जारी

कालीगण्डकी नदीमा आमा-छोरा बेपत्ता भएको आशंकामा खोजी जारी

२२ साउन, काठमाडौं । सशस्त्र प्रहरीले कालीगण्डकी नदीमा आमा–छोरा बेपत्ता भएको आशंकामा खोजी जारी राखेको छ । साउन २१ गते साँझ कालीगण्डकीमा आमा–छोरा बेपत्ता भएको आशंकामा खोजी कार्य जारी राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार स्याङजाको गल्याङ नगरपालिका–५ सेतिवेणीस्थित कालीगण्डकी नदीको किनारमा रहेको प्रतिक्षालयमा महिलाले बोक्ने झोला, चप्पल, […]

थप पुरा समाचारको लागि
TOP