बरु विष पिउँछु, पार्टी फुट्न दिन्नँ : गगन थापा

बरु विष पिउँछु, पार्टी फुट्न दिन्नँ : गगन थापा

‘तपाईंहरूलाई साक्षी राखेर देशभरका कार्यकर्ता र शुभचिन्तकलाई आश्वस्त बनाउन चाहन्छु, पार्टी फुट्दैन । कसैले चाहेर पनि पार्टी फुट्दैन,’ थापाले भनेका छन्, ‘साँच्चिकै अप्ठेरो अवस्था आयो भने बरु विषय पिउँछु । एकता जोगाइराख्नेछु ।’

थप पुरा समाचारको लागि
TOP