आईक्यानको ‘अकाउन्टेन्सी’ सेवा निर्यात परियोजना, एक दशकमा ६ अर्ब डलर भित्र्याउने

आईक्यानको ‘अकाउन्टेन्सी’ सेवा निर्यात परियोजना, एक दशकमा ६ अर्ब डलर भित्र्याउने

२३ पुस, काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था आईक्यानले एकाउन्टेन्सी सेवा निर्यातको पहल सुरु गरेको छ । संस्थाले औपचारिक रुपमा परियोजना नै बनाई लेखा तथा वित्तीय सेवा निर्यातको पहल सुरु गरेको हो । नेपाली लेखापरीक्षण सेवालाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी विदेशी मुद्रा भित्र्याउने योजना संस्थाको छ । संस्थाले यस्तो सेवा निर्यात मार्फत रोजगारी र आयआर्जन […]

थप पुरा समाचारको लागि
TOP