एनएसजेएफ स्पोर्ट्स अवार्ड : विश्वकप उपविजेता खो खो टिम सर्वोत्कृष्ट

एनएसजेएफ स्पोर्ट्स अवार्ड : विश्वकप उपविजेता खो खो टिम सर्वोत्कृष्ट

२३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली पुरुष तथा महिला खो खो टिमलाई ‘टिम अफ द इयर’ अवार्ड प्रदान गरेको छ । पहिलोपटक भएको खो खो विश्वकपमा दुई ऐतिहासिक रजत पदक दिलाउने नेपालको महिला र पुरुष टिमलाई २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट टिमको अवार्ड दिइएको हो । तस्वीरहरू : विकास […]

थप पुरा समाचारको लागि
TOP