नेकपा कर्णालीबाट शर्मा र महतराले गरे राष्ट्रिय सभामा उम्मेदवारी दर्ता

नेकपा कर्णालीबाट शर्मा र महतराले गरे राष्ट्रिय सभामा उम्मेदवारी दर्ता

२३ पुस, ‎‎सुर्खेत । राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का  बुद्धिप्रसाद शर्मा र अन्जु महतरा (शाही)ले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूले बुधवार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । शर्माले अन्य कलस्टर र महतराले महिला कलस्टरमा उम्मेदवार बनेका छन् । ‎रुकुम पश्चिमका पुराना कम्युनिस्ट नेता शर्मा हाल […]

थप पुरा समाचारको लागि
TOP