सामाजिक सञ्जालमार्फत ३०० श्रमिकबाट १८ करोड उठाएर सञ्चालक फरार

सामाजिक सञ्जालमार्फत ३०० श्रमिकबाट १८ करोड उठाएर सञ्चालक फरार

भक्तपुरका राजेश श्रेष्ठ पनि क्रोएसिया जान कोज्मो कन्सल्टेन्सी पुगे । सामाजिक सञ्जालमा विज्ञापन देखेपछि उनी समेत क्रोएसिया जान तयार भएका थिए । त्यसका लागि उनले २ लाख २८ हजार रूपैयाँ कन्सल्टेन्सीलाई बुझाएका थिए ।

थप पुरा समाचारको लागि
TOP