अन्तर्राष्ट्रिय युवा दिवसको मूल समारोहलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने

२२ साउन, काठमाडौं । १२ अगष्टमा मनाइने अन्तर्राष्ट्रिय युवा दिवसको मूल समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्वोधन गर्ने भएका छन् । ‘दिगो विकास र सुनौलो भविश्यको सार: स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने मूल नाराका साथ साताव्यापी कार्यक्रमसहित नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । दिवसको मूल समारोह साउन २७ गते १० बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभा […]
थप पुरा समाचारको लागि