अध्यक्षलाई मोसो दलेको विरोधमा डडेल्धुरा अस्पताल बन्द

अध्यक्षलाई मोसो दलेको विरोधमा डडेल्धुरा अस्पताल बन्द

२३ पुस, काठमाडौं । डडेल्धुरा जिल्ला अस्पतालले बिहीबारदेखि आकस्मिक बाहेकका सेवा नदिने भएको छ । अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई मोसो दलेको विरोधमा बन्द गर्न लागेको समितिले जनाएको छ । नेकपा बहुमतका कार्यकर्ताले बुधबार दिउँसो अध्यक्ष ओझालाई कार्यकक्षमै मोसो दलेका थिए । समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दोषीलाई तत्काल कानुनी दायरामा नल्याएसम्म यस घटनाले […]

थप पुरा समाचारको लागि
TOP