एनएसजेएफ स्पोर्ट्स अवार्ड : दीपेन्द्र र एरिका वर्षको उत्कृष्ट खेलाडी
२३ पुस, काठमाडौं । २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । पोखरा सभागृहमा बुधबार भएको अवार्ड समारोहमा दीपेन्द्र पुरुषतर्फ र एरिका महिलातर्फ वर्ष खेलाडी घोषित भएका हुन् । दीपेन्द्रले पहिलो पटक अवार्ड जित्दा एरिकाले लगातार दोस्रोपटक यो अवार्ड जितिन् । उनीहरू दुवैले पल्सर बाइक […]
थप पुरा समाचारको लागि