प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस
काठमाडौं । नेपाल प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले बैठकले पुस २३ गते प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेकोे हो । पहिलो नम्बरमा विशेष सुरक्षा गण कञ्चनपुरमा दरबन्दी भएका राम प्रकाश शाह बढुवा सिफारिस भएका छन् । त्यसपछि क्रमश: भुवनेश्वर तिवारी, ऋषि राम […]
थप पुरा समाचारको लागि