३१ राष्ट्र संघीय निकायसहित ६६ अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरियो अमेरिका

३१ राष्ट्र संघीय निकायसहित ६६ अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरियो अमेरिका

२४ पुस, काठमाडौं । अमेरिका  ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट  बाहिरिएको छ  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ३५ गैर–संयुक्त राष्ट्र संघका संगठन र ३१ संयुक्त राष्ट्र संघसँग सम्बन्धित निकायहरूबाट बाहिरिने निर्णयमा  हस्ताक्षर गरेका हुन् । यी निकायहरू ‘अमेरिकी राष्ट्रिय हितविपरीत सञ्चालन हुने’ भएका कारण यस्तो कदम चालिएको ह्वाइट हाउसले वक्तव्यमा जनाएको छ। ह्वाइट हाउसले कुन–कुन […]

थप पुरा समाचारको लागि
TOP