मरूभूमिका कमिलाबाट सिकेर वैज्ञानिकले विकास गरे विद्युतरहित ‘कुलिङ पेन्ट’
२४ पुस, काठमाडौं । हङकङका अनुसन्धानकर्ताहरूले भवनहरूमा बिजुलीको खपतलाई उल्लेखनीय रूपमा कम गर्न सक्ने एउटा नवीन ‘कुलिङ’ प्रविधिको विकास गरेका छन्। प्रकृतिबाट प्रेरित भई तयार पारिएको यो प्रविधि एक साधारण रङ (पेन्ट) को माध्यमबाट प्रयोग गर्न सकिन्छ। सिटी युनिभर्सिटी अफ हङकङका वैज्ञानिकहरूले पानीमा आधारित कुलिङ पेन्टको विकास गरेका हुन् । यसले सूर्यको तीव्र प्रकाशलाई परावर्तन […]
थप पुरा समाचारको लागि