पाँचौं टेस्टमा इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले ४-१ ले जित्यो एसेज शृंखला

पाँचौं टेस्टमा इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले ४-१ ले जित्यो एसेज शृंखला

२४ पुस, काठमाडौं । एसेज सिरिजको पाँचौं तथा अन्तिम टेस्टमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै अस्ट्रेलियाले शृंखला ४–१ ले जितेको छ। सिड्नी क्रिकेट ग्राउन्डमा भएको यो टेस्ट सिरिजकै सबैभन्दा प्रतिस्पर्धात्मक खेल बनेको थियो, जहाँ अन्तिम दिनसम्म नतिजा खुला रह्यो। इंग्ल्यान्डले दोस्रो इनिङ्समा १८३ रनले पछाडि रहेको अवस्थाबाट थप ३४२ रन बनाएपछि अस्ट्रेलियालाई जितका लागि १६० रनको […]

थप पुरा समाचारको लागि
TOP