नयाँ सबुज गण भरतपुरमा राखियो पृथ्वीनारायण शाहको शालिक
२४ पुस, चितवन । चितवनको भरतपुरस्थित नयाँ सबुज गणमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक स्थापना गरिएको छ । गण परिसरमा निर्माण गरिएको शालिकको मध्य पृतना हेडक्वाटर कार्यालयका पृतनापति उपरथी विष्णुकुमार खड्काले अनावरण गरेका हुन् । नयाँ सबुज गण भरतपुरका गणपति प्रमुख सेनानी दिनेश लामाका अनुसार नयाँ सबुज गणको आन्तरिक स्रोत, विभिन्न पूर्व सैनिकहरुको आर्थिक सहयोग […]
थप पुरा समाचारको लागि