पाँच पटकसम्म बढुवामा छुटेका डीएसपी थापाको एकल बढुवा

पाँच पटकसम्म बढुवामा छुटेका डीएसपी थापाको एकल बढुवा

२२ साउन, काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा हुँदा पटक-पटक छुटेका डीएसपी वीरेन्द्र थापा बढुवाका लागि सिफारिस भएका छन् । बुधबार राति प्रहरी प्रधान कार्यालयले डीएसपी थापालाई एसपी बढुवाका लागि एकल सिफारिस गरेको छ । पछिल्लो पटक यही साउनका पहिलो साता डीएसपीबाट एसपी बढुवा सिफारिस हुँदा आफूभन्दा दुई वर्ष जुनियर बढुवमा […]

थप पुरा समाचारको लागि
TOP