भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका अधिकारी डिएसपीमा बढुवा

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका अधिकारी डिएसपीमा बढुवा

२२ साउन, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धान गरेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजु अधिकारीको बढुवा भएको छ । बुधबार राति प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर अधिकारीलाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा एकल बढुवाका लागि सिफारिस गरेको हो । उनी इलाका प्रहरी कार्यालय साराङघाट तनहुँमा कार्यरत थिए । हाई प्रोफाइल व्यक्ति जोडिएको […]

थप पुरा समाचारको लागि
TOP