एनआईसी एसिया बैंकका कर्मचारीमाथि भएको अभद्र व्यवहारको भत्सर्ना
२४ पुस, काठमाडौं । एनआईसी एसिया बैंकको इटहरी शाखामा गलत मनसायका साथ प्रवेश गरी एक व्यक्तिले कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरेकोप्रति बैंकले भत्सर्ना गरेको छ । ‘बैंकिङ क्षेत्र संवेदनशील रहेको र अत्यावश्यक सेवा प्रवाह गर्ने संस्था भएकाले कुनै पनि गैरकानुनी तथा उच्छृङ्खल गतिविधि स्वीकार्य हुँदैन’ बैंकले एक विज्ञप्तिमार्फत भनेको छ ‘यस्ता गतिविधिबाट बैंकमा […]
थप पुरा समाचारको लागि