अपाङ्ग भत्ता खान १६ वर्षसम्म बोल्न नसक्ने नाटक

अपाङ्ग भत्ता खान १६ वर्षसम्म बोल्न नसक्ने नाटक

केही वर्षसम्म अपाङ्ग भत्ता दिएपछि बीमा कम्पनीले नियमित प्रक्रियाको रुपमा उनको मामिलाको समीक्षा गर्‍यो र त्यसमा केही अनियमितता फेला पार्‍यो । जसका कारण उनीमाथि थप अनुसन्धान अघि बढाइयो । कम्पनीले एक निजी जासूस भाडामा लियो, जसले सुक्ष्म निगरानी गर्दै जाँदा ती महिला सामान्य रुपमा बोल्न सक्ने कुरा पत्ता लाग्यो ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP