भेनेजुएलाले तेल बेचेको पैसाले अमेरिकी सामान मात्र खरिद गर्नेछ : ट्रम्प

भेनेजुएलाले तेल बेचेको पैसाले अमेरिकी सामान मात्र खरिद गर्नेछ : ट्रम्प

२४ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल बिक्रीको पैसाले भेनेजुएलाले अमेरिकी सामान मात्र खरिद गर्नु पर्ने बताएका छन् । आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले तेलको बिक्रीको पैसा भेनेजुएलाले अमेरिकी सामानमा मात्र खर्च गर्न पाउने बताएका हुन् । ट्रम्पले लेखेका छन्, ‘मलाई जानकारी प्राप्त भएको छ कि भेनेजुएलाले तेल बिक्रीबाट प्राप्त रकमले […]

थप पुरा समाचारको लागि
TOP