एउटा कानुन बनाउन ५ वर्ष लगाउनेलाई भोट नदिनुस् : कानुनमन्त्री सिन्हा

एउटा कानुन बनाउन ५ वर्ष लगाउनेलाई भोट नदिनुस् : कानुनमन्त्री सिन्हा

२४ पुस, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा एउटा कानुन बनाउन पाँच वर्ष लगाउनेहरूलाई भोट नदिन आग्रह गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले बिहीवार आयोजना गरेको कार्यक्रममा उनले जनताप्रति उत्तरदायी र जिम्मेवारीवोध भएका जनप्रतिनिधि चुन्न आग्रह गरेका हुन् । ‘एउटा कानुन बनाउन ५ वर्ष लगाउने, त्यसको प्रत्यायोजित विधायन बनाउनको निम्ति […]

थप पुरा समाचारको लागि
TOP