बच्चा जन्मेपछि खुल्यो किशोरी बलात्कारको घटना, एकजना पक्राउ

बच्चा जन्मेपछि खुल्यो किशोरी बलात्कारको घटना, एकजना पक्राउ

२२ साउन, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोककी एक किशोरीलाई साउन २० गते पेट दुख्न थाल्यो । त्यसपछि उनलाई उपचारका लागि अस्पताल लगियो । सोही दिन उनले अस्पतालमा शिशुलाई जन्म दिइन् । पेट दुखेको भनेर अस्पताल आएकी अविवाहित किशोरीले बच्चा जन्माएपछि अस्पतालले प्रहरीलाई खबर गर्‍यो । प्रहरीले सोधपुछ गर्ने क्रममा ती किशोरीले बलात्कारबाट गर्भ रहेको बताइन् । जिल्ला […]

थप पुरा समाचारको लागि
TOP