खाद्यमा आत्मनिर्भर हुनेगरी उत्पादन बढाउनुपर्छ : अध्यक्ष मगर
२४ पुस, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले खाद्य उत्पादनमा देशलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् । आयोगले बिहीबार आयोजना गरेको खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को कार्यन्वयन अवस्था र पुनरावलोकन विषयक छलफलमा उनले यस्तो बताएका हुन् । संविधानले प्रदान गरेको सबै नागरिकको खाद्य अधिकारलाई पूरा गर्न नेपालमा उत्पादन बढाउनेगरी […]
थप पुरा समाचारको लागि