बाँकेमा पहिलो पटक आमाको नामबाट वंशज नागरिकता जारी

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशज नागरिकता जारी

२४ पुस, बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगन्ज उपमहानगरपालिका–८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई आज वंशजका आधारमा नागरिकता प्रदान गरेका हुन् । प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार गोडीयालाई […]

थप पुरा समाचारको लागि
TOP