बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल : संघर्ष युवा क्लब फाइनलमा

बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल : संघर्ष युवा क्लब फाइनलमा

२४ पुस, काठमाडौं । धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यू–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा संघर्ष युवा क्लब गोदावरी प्रवेश गरेको छ। पहिलो सेमिफाइनल खेलमा बागमारा स्पोर्ट्स क्लब लम्कीलाई ३–० गोल अन्तरले पराजित गर्दै संघर्ष उपाधि नजिक पुगेको हो। खेलको पहिलो हाफमा संघर्ष युवा क्लबले एक गोलको अग्रता लिएको थियो। २७औं मिनेटमा आदित्य […]

थप पुरा समाचारको लागि
TOP