एनएमबी बैंकको वार्षिक साधारण सभाबाट लाभांश पारित
२४ पुस, काठमाडौं । एनएमबी बैंकको वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न ३० औं वार्षिक साधारणसभाले घोषित लाभांश पारित गरेको छ । एनएमबी बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न साधारणसभाले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव […]
थप पुरा समाचारको लागि