अजय देवगनसँग ‘सुपरहिरो’ फिल्म खेल्न तयार थिए सैयाराका अहान पाण्डे

अजय देवगनसँग ‘सुपरहिरो’ फिल्म खेल्न तयार थिए सैयाराका अहान पाण्डे

अहान पाण्डेको अभिनय करियर सुरुमै निकै राम्रो भएको छ । उनको फिल्म ‘सैयारा’ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । अहिलेसम्म यो फिल्मले भारतमा ३०० करोड बढी संकलन गरिसकेको छ । नेपालमा मात्रै यो फिल्मले ६ करोड बढी ग्रस कलेक्सन गरेको छ । यस्तो अवस्थामा फिल्मको बक्स अफिसको कुरा त हुने नै भयो, सँगै युवा […]

थप पुरा समाचारको लागि
TOP