विपना थापाले साइन् गरिन् ‘सुख दुःख’

विपना थापाले साइन् गरिन् ‘सुख दुःख’

काठमाडौं । अभिनेत्री तथा निर्मात्री समेत रहेकी नीता ढुंगानाले निर्देशन गर्न लागेको फिल्म ‘सुख दुःख’मा विपना थापा अनुबन्धित भएकी छन् । थापाले निर्मात्री ढुंगानाको अघिल्लो फिल्म ‘ह्रस्वदीर्घ’बाट लामो समयपछि घरेलु फिल्ममा पुनरागमन गरेकी थिइन् । दुई अभिनेत्रीले दोस्रोपटक फिल्ममा लगातार सहकार्य गर्न लागेका हुन् । ‘सुख दुःख’मा आफू जोडिन पाउँदा खुसी लागेको थापाले बताइन् । […]

थप पुरा समाचारको लागि
TOP