मधेश युनाइटेडको नयाँ लोगो सार्वजनिक

२२ साउन, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) टोली मधेश युनाइटेडले दोस्रो संस्करणका लागि नयाँ लोगो सार्वजनिक गरेको छ । टोलीले सार्वजनिक गरेको लोगोमा हरियो रङ छ जसमा खेलकुद, संस्कृति र मधेशी गर्वलाई समेटेको जनाइएको छ । लोगोको केन्द्रमा भलिबल राखिएको छ, जसले टिमको खेल भावना र प्रतिस्पर्धा दर्शाउँछ । वरिपरिका लहरहरूले गतिशीलता, ऊर्जा […]
थप पुरा समाचारको लागि