विराटनगर महानगरपालिकाले कटौती गर्यो २० प्रतिशत बजेट
२४ पुस, विराटनर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमा २० प्रतिशत कटौती गर्ने गरेको छ । बिहीबार सम्पन्न नगरसभाको १७ औँ अधिवेशनले गत भदौमा भएको ‘जेनजी आन्दोलन’ बाट सिर्जित परिस्थिति र आन्तरिक आयमा देखिएको मन्दीका कारण बजेट समायोजन गरेको हो । चालु आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख रुपैयाँ आयको अनुमान […]
थप पुरा समाचारको लागि