दुर्गेश बने धनगढी एफसीको गूडविल एमबासडर

१५ चैत, काठमाडौं । गायक दुर्गेश थापा नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाईज टोली धनगढी एफसीको गूडविल एम्बासडरमा नियुक्त भएका छन् । शुक्रबार एक कार्यक्रम गर्दै दुर्गेशलाई गूडविल एम्बासडरको रूपमा सार्वजनिक गरिएको हो । कार्यक्रमा टोलीको थिम सङ पनि सार्वजनिक भएको छ । गीतमा दुर्गेशकै आवाज छ भने उक्त गीत हाल चर्चामा रहेको ‘दुश्मन हेरेको […]
थप पुरा समाचारको लागि