भरत थापा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि फिल्म ‘मेयर’ अलपत्र

काठमाडौं । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापासहितले भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गरेपछि उनको बायोपिक फिल्म ‘मेयर’को भविष्य अन्योलग्रस्त बनेको छ । फागुन २ गते निर्देशक दीपेन्द्र के खनालले शीर्ष भूमिकामा खगेन्द्र लामिछानेलाई लिएर फिल्म छायांकन गरेका थिए । छायांकन सकिएर पनि यो फिल्म पोस्ट प्रोडक्सनको चरणमा थियो । […]
थप पुरा समाचारको लागि