ती सुवर्ण शमशेर, यी शेरबहादुर
इतिहासको त्यो विशेष महाधिवेशनले पार्टीलाई एकढिक्का बनाएको स्मरण गरिरहँदा यो विशेष महाधिवेशनले कतै पार्टी नै विग्रहतिर जाने हो कि भन्ने संशय कांग्रेस पंक्तिभित्र बढिरहेको छ । के कांग्रेसको आफ्नै इतिहासले यो संकटबाट बाहिर निस्कने बाटो देखाउन सक्छ त ?
थप पुरा समाचारको लागि