गाउँकै काठ तस्करले वन चौकीदारको हत्या गरेको खुलासा

गाउँकै काठ तस्करले वन चौकीदारको हत्या गरेको खुलासा

२४ पुस, जनकपुरधाम । सर्लाहीमा तस्करहरूले वन चौकीदारको हत्या गरेको खुलेको छ । गत पुस १९ गते सर्लाहीको ईश्‍वरपुर नगरपालिका- २ राईटरखोट टोल घर भएका सागरनाथ वन विकास परियोजनाका चौकीदार ५२ वर्षीय रामेश्‍वर महतोको घाँटी छिनाएर हत्या भएको थियो । उनको हत्या अभियोगमा गाउँकै रुपनारायण महतोको छोरा रामवली महतोले गरेको पुष्टि भएको सर्लाहीका प्रहरी प्रवक्ता […]

थप पुरा समाचारको लागि
TOP