एमालेको केन्द्रीय सदस्य मनोनयन चुनावपछि
२४ पुस, काठमाडौ । नेकपा एमालेले केन्द्रीय सदस्य मनोनयन आगामी चुनाव पछि मात्र गर्ने भएको छ । अपानि जारी गर्दै केन्द्रीय सदस्य मनोनयन चुनावपछि हुने जानकारी दिएको हो । ‘मनोनयन, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन तथा समग्र कार्य विभाजन निर्वाचन सम्पन्न भएपछि गरिने निर्णय भएको छ,’ अपानिमा भनिएको छ । गत मंसिर अन्तिम साता सम्पन्न […]
थप पुरा समाचारको लागि