नेपाल पुलिस र न्यु डायमन्ड शेरबहादुर खड्का स्मृति महिला भलिबलको फाइनलमा
२४ पुस, काठमाडौं । नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । ४ टिम सहभागी राउन्ड रोविन लिगमा लगातार दोस्रो जित निकाल्दै दुवै टोली एक खेल अगावै फाइनलमा पुगेका हुन् । दुवैले आ–आफ्नो प्रतिद्वन्द्वीलाई समान ३–२ को सेटमा पराजित गरे । […]
थप पुरा समाचारको लागि