बद्री कुन्ता मेमोरियल यू–१६ फुटबलको उपाधिका लागि सहारा क्लब र संघर्ष क्लब भिड्ने
२४ पुस, काठमाडौं । धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यू-१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगीतामा सहारा युवा क्लब पहलमानपुर फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा गौरीगंगा ११ स्पोटर्स क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै सहारा फाइनलमा पुगेको हो । सहारा युवा क्लब पहलमानपुरले अब उपाधिका लागि शनिबार संघर्ष युवा क्लब गोदावरीसँग […]
थप पुरा समाचारको लागि