प्रहरीका २ एसएसपीको सरुवा

२२ साउन, काठमाडौं । नेपाल प्रहरीका दुई वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा भएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट बुधबार राति दुई एसएसपीको सरुवा गरिएको सूचना प्रहरी प्रधान कार्यालयले निकालेको छ । सार्वजनिक सूचनाअनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरामा कार्यरत कृष्णबहादुर पल्ली मगरलाई प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा पठाइएको छ । अर्का […]
थप पुरा समाचारको लागि