जुवातास खेलेको आरोपमा १२ जना पक्राउ

जुवातास खेलेको आरोपमा १२ जना पक्राउ

२२ साउन, काठमाडौं । जुवातास खेलेको आरोपमा काठमाडौं दुई फरक ठाउँबाट १२ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ नागरिक बजारस्थित एक होटलबाट पाँच जना पक्राउ परेका छन् । धादिङको गंगाजमुना गाउँपालिका–६ घर भएका ३१ वर्षीय राजु न्यौपानेको मामाभन्जा होटलमा जुवातास खेलिरहेको अवस्थामा राजु समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी […]

थप पुरा समाचारको लागि
TOP