कारबाही भएका कर्मचारीलाई दुर्गम पठाउने नीति छैन : भूमि व्यवस्था मन्त्रालय

कारबाही भएका कर्मचारीलाई दुर्गम पठाउने नीति छैन : भूमि व्यवस्था मन्त्रालय

२५ पुस, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुनासो र अनुगमनका क्रममा कुनै पनि कर्मचारीहरुमाथि कारवाही गर्नुपर्ने भएमा उनीहरुलाई दुर्गम भनिएका जिल्लाहरुमा सरुवा गर्ने नीति नभएको स्पष्ट पारेको छ । मन्त्रालयले विहीबार एक विज्ञप्ति जारी गरी कुनै कर्मचारी अनियमितता वा आचारण विपरीतका काममा संलग्न भएको भेटिए डोल्पा वा अरु कुनै जिल्लामा सरुवा […]

थप पुरा समाचारको लागि
TOP