एएफसी यू–१७ महिला एसियन कप २०२६ छनोटको ‘ड्र’ सम्पन्न, नेपाल समूह ‘एफ’मा

२२ साउन, काठमाडौं । एएफसी यू–१७ महिला एसियन कप २०२६ को छनोट चरणका लागि ‘ड्र’ सम्पन्न भएको छ । बिहीबार मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा ड्र सम्पन्न भएको हो। ड्र अनुसार नेपाल समूह एफमा परेको छ। यस समूहमा नेपालसँगै आयोजक थाइल्याण्ड र तुर्कमेनिस्तान छन् । कुल २७ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ जहाँ तीनवटा समूहमा […]
थप पुरा समाचारको लागि